Posted by: Birkhe_Maila December 14, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
हन न म संग के को रिस रेच त्यस्तो बिधि?? कुरो बुझै मरिजाम्। कुन्नि के जाती केटि हरुको फोटु टाँस्छु भन्दै कुर्लिँदै थियो ब्यान सम्म त? फेरि चौतारिआँ छोरोलाइ कुम्फु खेलाम्दै रेच। छोरो पनि मापाको रेछ जल्लाइ भेटे नि हिर्काम्ला झैँ गर्दो रेच!
Read Full Discussion Thread for this article