Posted by: Gautam B. December 14, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
हाम्रो गाममा सिउदेल (सिग्देल) का खलक पनि आएछन्। हुनत सिउदेल खलकको पहाड घर त यतै हो, तर अहिलेका सिउदेल पण्डितका हजूरबा मधेश झरेका थिए। अब यतै बस्ने रे। सिउदेल पण्डितको कान्छि छोरोले त कराते जुडो सप्पै जान्या र'च। जल्लाई देखे नी "तलाई ए---क दिम्?" भनेर बुरुक बुरुक ऊफ्रिहाल्दो र'च।
Read Full Discussion Thread for this article