Posted by: Birkhe_Maila December 14, 2005
real.. Nepal and Nepali.
Login in to Rate this Post:     0       ?        
जमानाको याद दिलाउनुभयो ममता जी तपाइँले! खै म दुई किलास मा थिएँ क्यार, स्कुल बाट घर फर्कँदा बाटो मा बयर घारी थियो त्यहाँ हरिया बयर खाएको याद आयो।पाकेका बयर त माथि पट्टी हुन्थे के रे स्कुल मा माथिल्लो किलास मा पढ्ने ठुला दाइहरुले टिपेर खाइदिन्थे। सिरे बुरो ले भन्या जस्तो अहिले धेरै कुरा राम्रा भएछन्। झोला बोक्ने बिद्ध्यार्थी पनि धेरै रेछन्। पानी कागत को गाता हालेर हातमा किताब बोकेर गइन्थ्यो स्कुल!! मलाई त झन् 'मेडिम' को हातको लठ्ठी देखेर हाम्रो पालाको डरलाग्दो मिस को पनि याद आयो, पिटाइ पनि कम्ती खाइएन! :)
Read Full Discussion Thread for this article