Posted by: shree5 December 14, 2005
real.. Nepal and Nepali.
Login in to Rate this Post:     0       ?        
धन्यबाद है ममता जी, आफू बच्चा हुँदाको सम्झना आयो के । हाम्रा पालाँ भनि यत्तिको पनि थिएन, ढुङ्गा-माटाको गारो भएको स्कूल, झ्यालको ग्रील पनि काठकै हुन्थ्यो, कहिले खाली खुट्टा नै गईन्थ्यो, कहिले चप्ली (चप्पल) लाईन्थ्यो । जे होस्, हाम्रा पालामा भन्दा अहिले त सबै चीज अझ धेरै नै राम्रा भएछन्, पढाउने "मेडिम" लगायत। Keep rolling...
Read Full Discussion Thread for this article