Posted by: world_map December 14, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
यो चैं माथिको वरिजिनल नेपालीमा---- ए दादा, काँ पा' र दिन रात रिसर्च गर्नु नि यो युनिकोडाँ। यस्सो किताप पढ्न अल्छि ला' बेलाँ पो कैलकैं जान्या सल्ला दिने हो नि। तर तपाइको तो खान्जी त मैले नि मरिगये उल्था गर्न सकिन है। के लेख्या हो त्यस्तो, फूल हो कि कच्याककुचुक, चम्चा काँटा, चपस्टीक जस्तो? अनि ओ सिरे, आज नि गामघरको कथा लिएर आएच। ल ल सुनाम्दै गर्नु। आफूलाइ त लामो लेख्ने फुर्सदै छैन, वेपारको लागि नउशा बनाम्नुछ क्या। ट्याम् ट्याम्मा चैं च्याउँदै गर्चु है यतातिर!!!
Read Full Discussion Thread for this article