Posted by: Dada_Giri December 14, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
यो खान्जी सान्जी केइ होइन, वास्तबमा भाऽ कुरो के हो भने देखुन नि, लेखिसकेर अनि प्रेष(Submit) टाँक (Button) थिचेसी के भन्यो भने तेरो यो झ्याल खोलेको धेरै भओ दादागिरी तेँले मेलो पानस् (Session Out!) भनेर भन्छ बा, अछ्छेर पनि ऊ मैले माथि टाँसे जस्ता बनाऽर देखाम्च । अब भऽन भनेर अनि मलाई झनन रीस उठ्यो तेइ पनि कापि अरेर फेरि टराइ मारम् भन्ने हेतुले त्यस्तै भात सात खाएसी दाँत सातँ खोजल्नी सिन्का छरिए जस्तो पो देखाम्च बा। अनि तेइ नि टाँसेसी सुध्र्नछ कि भनेर टाँसेको तल्तिर त अलेली सुध्र्यो नि है? तो चित्रे भो अनि नेपाने भो यो विखयमा रिस-रच गरे झीँ लाग्या छन् केरे दिन-रात जानिहाल्छ्न कि तेइ नि। --- सिरेले गाऽको गीत भने यस्तो थियो- सिरे: पानिमा छपक्कै जाल जाल काट्यो कतले माछाऽले ... ... ...
Read Full Discussion Thread for this article