Posted by: shree5 December 13, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
दादालाई माछा थोरै परेछ भनेर भक्कु रिसाएचन र त्याँसी त सप्पैका फुर्लुङ्ग भरि चईनी नुनै नुन छर्किदेछन्। नून हालि दिएपछि त सबै आजै जो खान परो केरे, कसैले पुनि पछिलाई राख्न नपाम्नी भए केरे , नत्र त सडिहाल्छ । आफ्ना माछा भनि सिद्रा बनाम्न सुकाका छन् अरे दादागिरिले , (ए दादा, क्यारेको हो, तो "भ्यू" मात्रै हैन, जे सुकै फेरे पनि मैले त केही बुझेको भा रामाराम ।)
Read Full Discussion Thread for this article