Posted by: Birkhe_Maila December 13, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
लु सप्पैले देखेका रेचन केरे अब मुइले के भन्नु। हुनु हुनामी भो नी आज त! यि ठिटाअरु कुरो अर्चन नि जे पायो त्यइ। खास कुरो के भने एउटा माछो चाइन्जो हातले समातौँ समातौँ लाएर समातेको के थ्ये, माछो त जिम्दो पो रेच गाँठे चिप्लेर खस्न लागो। त्याँसी त्यसलाइ जोगाउन दौराको फेरले समात्न खोज्या त बल गर्दा गर्दै माछो त चाइन्जो सुरुवाल भित्र। अब गाम भरिका तरुनि भेला भा ठाममा चाइन्जो जाँ पायो त्यइ छाम छाम छुम छुम पार्न मिलेन के रे त्यसैले ढुङ्गाले छेकिएर बस्या भोटी माछाले क्यार्यो क्यार्यो काछ लाग्या जस्तो पो हुनथालो मुलाइ त। त्याँसी रिस उठेर यसो सुरुवाल सारेको मात्तै हो है गाम्ले हरु, अरु केइ अर्या चैन।
Read Full Discussion Thread for this article