Posted by: shree5 December 13, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
अब चईनी माछालाई खिर्रो हैन, हाम्रा गाम्लेहुरलाई मैले खुवाएको कुरो लागे जस्तो छ । मैले चईनी देउराली सिखरेटाँ अपुर थोक पनि मिसाको थिएँ, केटाहुरले चईनी जमिनमा पुनि बाँच्नी माछा देख्न थालेछन्। हुँदा हुँदा येसो उठेको चईनी जुरो परेको ठाम त देख्नै नहुनी, कतले माछो भनि हाल्चन केटा हुरले । एकै छिनाँ छोड्ला नि । बरु लालेले भलायोको बोक्रा पुनि मिसाको रैच माछाको बिषमा, जम्मैका ज्यान चिलाएर हैरान्। जिम्माल पुरै डुबी डुबी माछा छोप्नी भाका थिए, अहिले कन्याम्दै बस्याछन् घाँटीबाट मुन्तिर जताततै जो । धन्न चईनी मेरो दवाई नभाको भए आज ठूलो आपत पर्नी । काकाले फेरि अरु कथा पुनि सुनाम्ला भन्थे, कता मोरेचन् कुन्नि । Keep rolling...
Read Full Discussion Thread for this article