Posted by: Dada_Giri December 13, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
हैन यी काका(kick), Bhangi Damini हो पहिलाको? यसो सोधेको नि। --- --- सुतको सारी चऔबन्दी चोलीमा, मोह मीठो, लजालु बोलीमा! फूल छ कपालमा, ओ के साह्रो रमाइलो जिन्दगानीमा! लजालु बोलीमा! लजालु बोलीमा! फूल छ कपालमा, ओ के साह्रो रमाइलो जिन्दगानीमा! ... ... ... लालेले चेपागाँडा बालुवामा पछार्दाखेरि सिरेले गितै रोकेर भने, "ए! तो ता चेपागाँडा हो के, चेपागाँडा र असला पनि चिन्दैनस् कि क्या हो?" सिरेले पानिको छहरो खुवाँको सेन्टरमै ट्वाक्क पर्ने गरी मिलाम्दै थिए तल्ला रहका भुमरीमाथि।
Read Full Discussion Thread for this article