Posted by: Bhaute December 13, 2005
Login in to Rate this Post:
0
?
LOL @ koshish
I never saw this ID before in sajha....u cracked me up man.. did u create ur ID jus to
reply me ? he he he he... just curious. कति कोषिश गर्नु, "जिन्दगी भरि कोषिश, मोज
मस्ति खोशिष" भै सक्यो यहाँ। :-)
ईन्डि,आइ नो दि आन्सर, इट्स विटविन १ एन्ड ० :-) बट डुन्नो हाउ टु गेट इट :p
LOL ! फुत्काउने रे, हा हा हा,
उत्तरको खुट्टोमा धागोले बाँधेर डोकोले थुनेर राख्या छ कि के हो? :D
btw, what is "jorr" ? थाइ भाषा मिसाउन थाल्यो कि के हो ? :P थाइ भाषामा त jorr भनेको "kiss" हो नि फेरि :-) j/k.
फेरि आजै ग'र थाइलाई "पेन याङ जोर द्याङ" भन्ला नि :D :D :D
:-)
-भउते