Posted by: iZen December 13, 2005
She!!!
Login in to Rate this Post:     0       ?        
हिजो राति सपनामा जुनकिरि देखेँ! यि हातहरुले आकाश छुन खोजेँ! जुनकिरि तिमि कताबाट सोधेँ? बोलिनन जुनकिरि! म टोल्‍याइ रहेँ निन्‍द्रामा केहिबेर! मुस्‍कुराइन जुनकिरि निकैबेर! म गहिरो निन्‍द्रा छाडि बादलतिर लागे! "शि"को शिकारमा मैले धरति छोडेँ! आकाश पुगेँ हिजोको रात! अनि आलारम बज्‍यो! सन्‍सार थर्‍कीने गरी!सधैँ झै काममा लेट;)
Read Full Discussion Thread for this article