Posted by: Bostonian Nepali December 13, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
आबो, काला अच्छेर भैसी बराबर जस्तो भाको थियो काका (kick) ले लेखेको कथा पढ्नलाई । म त के भाखामा लेखेछन् भनेर ट्वाल्ल भयाँ। मैले त काकाले किन यसरी लात्ती हाने भन्ठाने थे। धन्यबाद है नेपे साईला । काका लु गज्जब छ है। गाम्ले हो, सिरेले भन्या सोरै आना सत्ते हो - लालेलाई गँगटाले टोकेकै हो र नेपे साईलाले हिले माछा भनेर चेपाँगाँडा अँठ्याएकै हो।
Read Full Discussion Thread for this article