Posted by: symlyn December 13, 2005
NepaLinux Beta Release 1.0 will be released on Dec 22
Login in to Rate this Post:     0       ?        
हो हो.. नेपालीनक्स अर्को हप्ता बिहीबारको दिन विमोचन हुने भएको समाचार सुनेकोछु। यो चाहिँ डेवियनमा आधारित नोपिक्स र मोर्फिक्स समायोजन गरिएको वितरण हो रे। बिटा १ लेख्नुको सवालमा बुझ्दा, यस वितरणलाई पूर्ण रुपले नेपाली वातावरण बनाईएता पनि भाषा अनुवादको क्रममा व्याकरण र हिज्यमा हुन सक्ने त्रुटिलाई सुधारेर अर्को संस्करणमा बिटा भन्ने शब्द निक्ने अरे। टिमलाई मेरो पनि बधाई छ। नेपालीनक्सको आगमन पछि अब भने नेपाली सर्वसाधारण माझ open source र properiety software बहस हुनु पर्ने जरूरी भयो जस्तो लाग्छ। साथीहरूको के मत छ कुन्नी?
Read Full Discussion Thread for this article