Posted by: Bhaute December 12, 2005
Electrical/Electronic expert pls ! help
Login in to Rate this Post:     0       ?        
flip flop, त्यो प्रो ले कैले काईँ फल्याप फुलुप पनि भन्छ यार, हजुरको नाम पो रे छ। :-) । सिरेदाइ, त्यै भुईँचालोलाई काम लाग्छ कि भनेर लिएको, निल्नु न ओकल्नु हुन लाग्यो। बिजुली र भुईँचालो उसरि नै हिँड्ने के रे, त्यै भ'र के।
Read Full Discussion Thread for this article