Posted by: shree5 December 12, 2005
Electrical/Electronic expert pls ! help
Login in to Rate this Post:     0       ?        
खोई, stochastic processes भन्नी structural dynamics मा अलि अलि पढेको त हो, तर यसको त छेउ-टुप्पो बुझिन केरे मैले त । क्यार्चन केटा-केटीहुरले भनेर रेला गरेको त होईन होला केरे (आफूले नजानेसि यस्तो भन्नै पर्नी नेपाली बानी के, क्यार्नी त नि) ल कोही साथी हरु आएर भउतेलाई बैतरनी तारिदिउन भन्ने हार्दिक शुभकामना है । keep rolling...
Read Full Discussion Thread for this article