Posted by: Dada_Giri December 12, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
म त खोलैतिर बसेँ ओडाराँ, घुम पनि थिएन, पानि कागज पनि थिएन, छाताका कुरै नअरम्। सञ्जुपनि वन गऽकि रैछ केरे आधी डोको घाँस लिएर भिज्दै आई। भिज्दाखेरि कति राम्री देखिन्छे नि। अनि -याले खोलाऽ छेउका ओडाराँ बसेर गफगाफ अर्दै पानि बिदो हुन्छ कि भनेर कुर्दे अरियो। -याली खोला बगर, काफल पाक्यो लहर, माया आउन बसन, लाग्यो रहर! मर्नु र बाँच्नु बराबरी, के छ कराकरी? मुटु छ र माया लाग्यो, आँसु सरर! -याली खोला बगर, काफल पाक्यो लहर, माया आउन, बसन लाग्यो रहर! ... ... ...
Read Full Discussion Thread for this article