Posted by: thugged out December 12, 2005
do u agree
Login in to Rate this Post:     0       ?        
यो मुस्लिम देशहरुमा प्रजातन्त्र नल्याइकन संसारमा सुख कहिले पनि हुदैन मेरो बिचारमा!यो आतंकबादी धेरै जसो मुसलमान नै हुन्छन, त्यसैले, अम्रिकाले सबै रोग नेसन हरुलाई हमला नगरिकन सुखै छैन!त्यसैले, बुसले जे गरिरहेको छ ठिकै गरिरहेको छ्। इराकलाई हमला गर्ने रे, अनि देशलाई ठिक-ठाक नपारिकन निक्लिन खोज्ने। त्यो त मिलेन नि, कि कसो?
Read Full Discussion Thread for this article