Posted by: thugged out December 12, 2005
To the Girls of Sajha
Login in to Rate this Post:     0       ?        
यो किट्टिक्याट भन्ने केटी २० बर्ष भन्दा बढि छिन् जस्तो लागेन मलाई। बढि इस्माइली युज गर्ने मानिसहरु मलाई अत्ति बच्चा-बच्चा जस्तो लाग्दछ। साझामा अत्ति धेरै साझाबासीले इस्माइली टाइप गरेको देखछु। किट्टिक्याटको मनमा प्रेमको मात्र ध्याउन्न छ जस्तो लाग्यो। तिम्रो बिहे अहिलेनै गर्दिनु पर्ला जस्तोछ। म एउटा पण्डितजी चिन्छु, कुरा चलाउने हो भने मलाई भन, म तिम्रो बिहे पक्का गर्दिन्छु!!!!! तर म धनि मान्छे परिन, तसर्थ मलाई अलिकत्त पैसा चाहिन्छ।। ल है त मैंया, मलाई खबर छिट्टो गर, नत्र भये तिमीले चानस मा डानस गर्ने छौ।।।।।।
Read Full Discussion Thread for this article