Posted by: world_map December 12, 2005
miss universe
Login in to Rate this Post:     0       ?        
ओहो, ठग जीले पनि नेपाली युनिकोडमा लेख्न थाल्नु भएकोमा चैं औधी खुशी लाग्यो। यी केही हप्ता यता धेरै साझावासीले नेपालीमा लेख्न सिके जस्तो लाग्यो मलाइ। मलाई यो ईन्कोडिङ् भन्ने जातिले चैं अचेल दु:ख दि'राछ। कोही कोहीको नेपाली पोष्ट पढ्नको लागि इन्कोडिङ् चेन्ज गरिरहनु पर्ने वाध्यताले अलि झर्को लाग्छ। ल अब त निद्रा पनि लाग्यो मलाइ।
Read Full Discussion Thread for this article