Posted by: thugged out December 12, 2005
miss universe
Login in to Rate this Post:     0       ?        
ओक्सना सोक्सना मलाई मतलब छैन्। मलाई प्रियाङका कार्की भन्ने ठिटि अति च्वाख लाग्छ। मुखनै हेर्दा मोई खाऊ मोई खाऊ जस्तो लाग्ने। साझबासिहरुले यो ठग्ड आऊट भन्ने चरो साझा वेबसाइटमा आएर जेपाएत्यै लेखेर बस्छ भनिरहेका होलान्। तर के गर्ने, म आज काम ठगेर बसिरहेको छु। अबदेखि म नेपालीमा मात्र साझामा लेख्ने बिचार गरेको छु। यो कुहिरे देशमा आएर नेपालीनै बिर्सिसके। मलाई यो युनिकोड भन्ने चिज अत्ति सजिलो पो लाग्यो। यो चिज त रोमन ल्याङ्ग्वेजमै टाइप गरेको जस्तो लाग्यो। तर यो युनिकोड एडिटर चाँहि त्यस्तो राम्रो लागेन मलाई। जे भए पनि यो युनिकोड भन्ने कुरा त जादु नै जस्तो लाग्यो। कस्तो सजिलो सिक्न!!!
Read Full Discussion Thread for this article