Posted by: Guruba December 12, 2005
Login in to Rate this Post:
0
?
हरामी ब्रो,
खोइ यार के भन्ने, आफूले त अहिलेसम्म मन चाहिँ कतिलाई पराइयो अहिले कुरा नगरौँ तर मन पराएको कुरा खुलस्त गरेर एउटीलाई मात्र भनियो । अनि त्यसैमा 'इस्स्स्स्स् ' खाइयो ।
So, if you are hardcore fan of Nepali Girl, wait for the time when one will come to love you as much as you did to that girl. I believe that some Nepali Ketiहरु also would want a Nepali guy.
Or, chose विदेशी केटी as I did.