Posted by: nepesahila December 11, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
अब आर्को पल्ट माछा मार्न चाइँ त्यो सिम पट्टीको बन निरा' खोलाँ जानी है? मैले त्यो हेमे बुढा' छोरो सुन्दरेलै शहरा' ड गुलेली किन्न भनेर पैसा देर पठा' छु। माछा मरे मर्यो, न मरे नि बनाँ टन्नै जुरेली, लाम्पुच्छ्रे, छँदै छन् नी। सिमकुखुरो अथवा तित्रा भेटियो भने ता घराँ खाजा खानै न गए नी भो। कि कसो? मेरा घराँ चैँ था' पौन हुन्न है। हजुरबौ बुढाले था' पाए भने त मेरा कुकृत्यलै ले र उन्नाइसौं पुराण रच्दिन्छन् फेरी। अस्ती कुन चाइँले मेरा बाउलै गएर चौताराँ बसेर बिंडी तान्छ रे तिम्रो छोरो, भनेर लाइदेछ। चुरोट किन्न पठाए भने मैले ल्याको बेलाँ दोरार' गन्छन्, बुढा। कैले काइँ यस्सो दश बिसका नोट थमाइदिन्थे हाताँ। अब त गै गो नि।
Read Full Discussion Thread for this article