Posted by: Birkhe_Maila December 11, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
लु साइँला नि आएचन्....... हन के हो हजुर्बाउ बुडा ले तर्साए रे? क्यार्न पिर मान्छौ गाँठे हामि हुँदा हुँदै, चाइन्जो चौतारिआँ बसुम, गफ चुटुम, झोल तुइँक्याउँ, चिलिम फुकुम, तास खेलुम,गित गाम दुइ दिनको जिन्दगानी पो हो त गाँठे। बेलाँ रमाइलो नअरे कैले गर्छौ? अब घराँ जानि बेलाँ चाइनेजो ३टा आलुका गाना, एक मुठि मासा दाल, एक दुना घिउ, एक टपरी चामल लियेर हजुर्बाउ लाइ लैदे भैग नि, बुडा नि मख्ख नातिले बिँडो थाम्यो भन्ठान्चन। चाइनेजो सर्प नि मर्ने लठ्ठी नि नभाँचिने कि कसो??
Read Full Discussion Thread for this article