Posted by: Birkhe_Maila December 11, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
........ उता लुते (लौ न लौ) को भने कुरा अर्के परेच। चाइनेजो शहराँ गएर अलि अलि अउँरेजी पनि सिकेको....उनले त गित भट्ट्याउन थाले अउँरेजि मिसाएर। फेरि केटि पनि कम्तिको रैनछिन्..... लुते - यसो हेर्दा खान्दानि थरको, भन माया भन माया गाम को कि शहरको तारा खसेछ त्यसै राम्रो स्याउ जस्तो गालामा झन डिम्पल(Dimple) बसेछ केटी - गाउँ कि हैन शहरकी म त, तिमि पनि तिमि पनि कहाँ को भन त तारा खसेछ माया तिम्रो त्यो छड्के नजरमा दिल बसेछ लुते - मनमा मूरि पालेर रहर आजभोलि आजभोलि बसाइँ छ शहर तारा खसेछ त्यसै राम्रो स्याउ जस्तो गालामा झन डिम्पल बसेछ केटी - देख् ना साथै बोलि नै भयो जाम झिल्के रैछौ के गर्छौ तिम्ले काम तारा खसेछ माया तिम्रो त्यो छड्के नजरमा दिल बसेछ
Read Full Discussion Thread for this article