Posted by: world_map December 10, 2005
Help needed in Unicode
Login in to Rate this Post:     0       ?        
लाटो जी, Encoding change गर्नको लागि view menu मा जानु्स्। त्यसपछि encoding मा जानुस्। more मा जानुस्। अनि unicode (UTF8) मा जानुस्। त्यसपछि यो webpage change हुन्छ र पहिले पढ्न नसकिएका अक्षर पढ्न सकिन्छ।
Read Full Discussion Thread for this article