Posted by: lato December 10, 2005
Help needed in Unicode
Login in to Rate this Post:     0       ?        
हैन यो इन्कोडिङ कसरि गने हो? साथिहरुको कुरा सुनेर त म बिलखबन्दमा पछु् । आफु केहि नया कुरा सिकिन्छकि भनेर साझामा च्याहेर हेरेको त म न केदारजि को कुरा पढ्न सक्छु न कया जाति इन्कोडिङ नै गन जानिन्छ् । हामि जस्ता कम्पुटर निरपेक्ष लाइ पनि मध्यनजर राखेर कुरा गरम है त । तपाई हरुको पेरणा पाएर यति लेख्न सखने भइएको छ । ळ त है
Read Full Discussion Thread for this article