Posted by: KaLaNkIsThAn December 10, 2005
BADHU CHAHIYO
Login in to Rate this Post:     0       ?        
लौ!! कहाँ चश्मा लाएर फोटो खिच्या? राजेश खन्ना हो कि क्या हो? भएन भएन,,,,, खोलीहाल्नु पर्यो त्यो चश्मा,,,,, त्यो चश्मा को पछाडी के छ के छ के था? "Lookin' London Goin' Tokyo" छ कि? के बेर? चश्मा खोलेर त्यो आँखामा अलिकति "I would do anything for you" भन्ने खालको भावना ल्याएर फोटो खिचाउनु पर्यो,,,, केटी ले आँखा को भाखा हेर्ने बित्तिकै उसको मनमा "उडुँ कि गुडूँ म" गीतको track जलतरंगको तरंगको तरंगमा तरंगित होश न!!! अनि त्यो के कान समातेर फोटो खिच्या??? जनै समातेर हग्न बस्या जस्तो!!! कपाल नि यस्सो जेल नभए तेल नै भएपनि हालेर अलिकति अल्खा निकाल्नु पर्यो।।। तरुनी पटाउन लाऽऽऽ हो कि कपाल कटाउन ला हो कुन्नि!!! मान्छे त हिरो नै छ रैछ नि, एस्सो पालिश सालिस गरे झन् चम्किन्थ्यो कि? Bipana Thapa ajhai bachelor nai che re. :P
Read Full Discussion Thread for this article