Posted by: HoneyBee December 10, 2005
BADHU CHAHIYO
Login in to Rate this Post:     0       ?        
गतिमान (velocity)बिरादर ! क्यार्नू खै ! मेरो पनि त्यस्तै मन हो, तर कसैले वास्तै नगर्दिनि ! दोष पनि कल्लाइ दिनि ? आफै उस्तै ! साथाँ छैन फूक्का दाम, रोएर स्वास्नि काँ पाम ! म त अब जोगी हुने बिचार मा छु !
Read Full Discussion Thread for this article