Posted by: shree5 December 10, 2005
Help needed in Unicode
Login in to Rate this Post:     0       ?        
केदार सर र गोताएँ जी, के हुँदो रहेछ भने नि त्यो अगुल्टे मुजिल्ला (Mozilla Firefox) मा चाहि UTF-8 मा लगे पछि सुध्रँदो रहेछ, हाम्रै बाह्रखरी जस्तै कता कता चिने चिने जस्तै देखे देखेजस्तै लाग्दो रहेछ, तर Internet Explore मा भने जता लगे पनि बाँओटे कमिलाको गुँडजस्तै नै देखिँदो रहेछ । अरु कुराकानी भोलि गरम्ला, हाम्रो त आधा रात पनि नाघेर भूतले खाजा खानी बेला भैसक्यो, बाई आजलाई । तलको तस्बीर चाहि Internet Explore मा UTF-8 मा लगे पछि को । Keep rolling...
Read Full Discussion Thread for this article