Posted by: shree5 December 9, 2005
Help needed in Unicode
Login in to Rate this Post:     0       ?        
हैन, यो केदार सरले आर्कै खाले चईनी बिकासे जातको जुनिकोट (unicode) ल्याम्नु भए छ कि क्या हो, मैले त बाँओटे कमिलाको गुँड जस्तै देख्छु है । तो के जाति हो ईउँकोडिउँ (encoding) फेरेर पुनि केही पुनि चलेन । अब ठूला मुन्छेले लेखेको कुरा, पढ्न - वाँच्न पाये जाति हुन्थ्यो भनेर बल अरेको, सकिएन पटक्कै जो गाँठे । keep rolling...
Read Full Discussion Thread for this article