Posted by: shree5 December 9, 2005
where are the intelligent people?
Login in to Rate this Post:     0       ?        
ए माने (many), के भनेको हो तेस्तो, म त यतै जो छु केरे नि त । चईनी घर खर्च नि चलाम्नै परो केरे, मेलापात पनि गर्नै परो, फुर्सद भा बेलाँ यतैतिर, धेरैजसतो त चौतारि तिरै, जो बसेर बात मार्नी ग-याछम केरे । तेतै तिर पुनि आम्नुस न । Keep rolling...
Read Full Discussion Thread for this article