Posted by: Dada_Giri December 9, 2005
Login in to Rate this Post:
0
?
के भन्नी यार यो नमे र यो ठिस बुरोले धागोको ४औँ ५औँ १००औँ भाग निकाल्दै हिँड्छन् भन्या। नलेखम् मन मान्दैन। लेखम् यिनेरको टुगों लाग्नै हैन।
^यो ठिस ब्रो जो हो केरे ल्याओ एल्लाई समात। ल LOL!