Posted by: Ocean December 9, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
हैन हाम्रा भउते फेरि हराए कि किन हो यो धागो माथि माथि आइरा' देख्छु । कति पल्ट हराउने हुन् हत्तेरि !साथाँ कोइ हुन्न र हो कि के होला ? पैला पैला त मैले वास्तै गरिन, किन ढाट्नु र ? आजभोलि त भउतेको मयाँ लाउच, अचार्ज रेछन् आफ्नै बन्धु त्यै भे'र होला । फेरि खोज्न जानि भे भनम है गाम्ले हो, यसो ट्याम मिला'र म पनि आम्न पर्ला !
Read Full Discussion Thread for this article