Posted by: KaLaNkIsThAn December 9, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
दादा, यति लाऽऽऽऽमो भूमिका बाँधेर दादा ले के भन्न लागेछ भनेको त हात लागे सुन्ने। म त जहिले नि यतै हो, साझामै बास -- देखे नि नदेखे नि यतै हुन्छु। अब दादा पो नाम परिवर्तन गरि गरि डुल्नु हुन्छ, मौसम अनुसार टिउनिक बदल्नु हुन्छ, हामी जस्तो भाराभुरेले चिन्नै गारो। हाम्रो त एउटै नाममा झुल्लिन्छौ साझामा, नलेखे तरुनी हरू तर्सिने, लेखे दादा सम्म नि झस्किने। जाल हान्न नि सिजन चाहिन्छकि क्या हो? म त जहिले नि जाल हान्दिन्छु। उता छैनन् दादाको टोलमा कोही जाल हान्न लायक? म त pacific पारी सम्मन नि जाल पुर्याइदिन्छु फेरी। hazur ko pran bhanda pyaro. Kalanki.. eh.
Read Full Discussion Thread for this article