Posted by: Dada_Giri December 9, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
भलामकी एउटी बुइनी त्यो विजयपुरको पुलमुनि बसेर गाई चराउँदै हुँदी हो, नमे पनि टुप्लुक्क गहुँको थुन्से बोकेर त्यहिँ आइपुग्यो। अनि छेलमा बसेर भलाकुसारी पो गर्छ बा। हेर्दा सोझो भे नि भित्र त आँटिलो रेछ। नमे: होऽऽऽ आँखैमा झलझलीऽऽऽ चटक्कै नभूल है माया, यो सोझो कान्छोलाई पोखरेली कान्छोलाई सोझो कान्छोलाई लाली गुराँस चुल्ठैभरि पिरती लाएकोऽ माया खेर नजाओस् है (गाई चराउने) सम्बन्ध हाम्रो दुई दिनको होइन जनम् जनमकोऽ माया, खेर नजाओस् है। चटक्कै ... ...
Read Full Discussion Thread for this article