Posted by: Dada_Giri December 8, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
आज म तिमेरुसित रिसाइउचु नि दम्तरी हो। अब कुरो के भन्देखुन, ३ लम्बरका चौतारियाँ जग्गा सकिन लागो कि सकिनु अगाडि एक मुख बोल्चु भनेर बिहानै आको त, केको बोल्न पाउनु नि ३०० मत्रै हो र ३०२ लम्बरसम्म बोलेचन र अनि भरेचन्। अब हाम्रो मिठाराम पनि आएछन् उँधो देखुन्ट। हिम्दाआँ आम्चन के गाडि चल्न थालेसी। बर्षा त प्रगति नगरतिरै जो बस्छ्न् केरे। मिठारामलाई देखेसी बेसीथाने पनि जो आएचन्। हुँदा हुँदा नयेँ सुकिलो मन्छे को आयो भनेको त गोताएँले बिहेको इस्टकोट लाएर आका रेछन् मैले त झण्डै नचिनेको। पशूपति दाइको सिलाइले चिनेँ। --------------------------------------------------- भउते: सारेको बाँसघारि लान्छु तिम्लाई एस् एल् सि पास गरी सिसा काटेको, ६ मैना भैसक्यो, निर्मला तिम्लाई आँटेको! सारेको ... ... ... चौतारीमा प्याउली पोलायो रातीको २ बजे सपनीमा कोले बोलायो! ... ... ...
Read Full Discussion Thread for this article