Posted by: nepesahila December 8, 2005
Login in to Rate this Post:
0
?
जे होस्
मलाई जोडी मन पर्यो।
गुणराजजी भन्दा गुणराजनी जी चाहीं साच्चीकै खुसी देख्याछिन् है।
अमेरिकी बोसो चाहिं अलि बढीनै लाग्या जस्तो छ। ध्यान दिनपर्यो त्यस तर्फ।