Posted by: son of Nepal December 8, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
धेरै भ' नग'को, चौतारीआ आज त नगई भएन भनेर बिहानै मेलो पस्नु अघि यस्सो पसेको, चौतारी त आर्कै पो भइसकेछ गाँठे। हुनत अब याम्कीलाई भित्र्या'सी मपनि आर्कै मान्छे भइसक्या छु! गाम्का तरुनीहरु मसंग बोल्न डराम्थे पहिला, आजभोलि त डराम्दैनन्! चौतारीमा सिरे एक्लै बर्बराऊँदै थे, गाँजा तान्ने साथी पाएनन् जस्तो छ। यस्सो बात मार्न जाम् कि जस्तो लाग्या थ्यो, तर यीनले गाँजा' सूरमा के के नचाहिनी कुरा गर्नी हुन् भनेर म लुसुक्क मेलो तिर लागें।
Read Full Discussion Thread for this article