Posted by: thees_keta December 8, 2005
Login in to Rate this Post:
0
?
^नमस्कार नमस्कार बजै। आज कताबाट बाटा बिरार हाम्रा घराँ आम्नि भानि?
लु, सुकुलाँ बस्नु; म ओछ्याईदिन्छु...अनि केरे मज्जाले गफ चुटम्ला, मकै भटाँस बुढिले पकौदै छे; पाकेछिँ तो नि तातो च्या सङग लार, करमँ करमँ खाम्ला; हुन्न?
आजाँ दिन त, हाम्रै आँगना बितौनु पर्छ है; पल्ट्याङ्-पुल्टुङ (flip flop) :)