Posted by: Bostonian Nepali December 8, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
ए हो, गाँठे अर्थाउन जानेनछु, माफ पाँउ है नमे । लौ सिरे मित्र, खेती त यस बर्ख राम्रो भएनछ । बरु बेसिबाट गोणा दुएक चमेरोले कुदेका चार पाथे ठेकी ल्याए, दही जमाउनलाई । मोइ पार्न त बΕΎडो काईदा हुने भयो ।
Read Full Discussion Thread for this article