Posted by: world_map December 8, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
मैले त हाम्रा गोताएँजी लाइ बधाइ नै दिन बिर्सिरा' ल। खोइ अचेल बिहे भएपछि त चौतारीमा देखा पर्नै छोडे गोताएँजी त। लौ जे भए पनि, बधाइ है फेरी पनि। अनि यो सिरे चैं सधै चौतारी बनाउने, कुवा खन्ने, पँधेरा बनाउने कुरा मात्र गर्छ, विकास निर्माणमा ठूलो चाख रैछ नि यल्लाई त। अनि अर्को चौतारीको डिजाइन समेत गरिसको, पुरानो चौतारीहरूमा जाने सुरूङहरू पनि राख्ने रे, वाह भव्य बन्ने भो नि अर्को चौतारी त, सिरेको पिलानमा। अनि अचेल चौतारीमा गाम्का ठिटिहरू चैं आउनै छाडे कि क्या हो। हन ए नमे, सिरे हाम्रो लागि पनि कोइ राम्री केटी खोज्देओ न हो, नउशा मन पराउने भए झन् राम्रो हुने थ्यो नि गाँठे!
Read Full Discussion Thread for this article