Posted by: shree5 December 8, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
र यो सन्देश नमेलाई है, हाम्रो यो चौतारीका कुराकानी हरु, पुराना पोस्टिङ्गहरु फेरि पढ्दा साह्रै रमाईलो हुँदो रहेछ । एक सुरले पुराना सबै पढ्दा खेरि त कस्तो हाँसो उठेको भने मलाई । मेरो आग्रह के भने अर्को चौतारी चिन्ने बेला पनि हुन लागेछ, त्यसो गर्ने भए त्यो अर्को चौतारिको पहिलो पोस्टमै हामीले शुरु गरे देखुन नै (भउते हराए देखिकै) चौतारीहरु (१, २, ३) मा पुग्ने लिङ्क राखे है, नयाँ आउने साथीहरुलाई पनि पहिला कति बाटो खनेछन केटा-केटीहरुले भनेर हेर्न सजिलो हुने थियो । Keep rolling...
Read Full Discussion Thread for this article