Posted by: shree5 December 8, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
मीठाराम (foe_4_mysty) कता गा'थेउ र ? चईनी गामले हुरले सम्झी राखेका छन्। तेस्तो भए भरका गीत भए चईनी गाना भए चईनी भजन किर्तन सप्पै टेपरिकेटमा हालेर गामै थर्किनी गरी बजाम्नी मुन्छे हुन् ती मीठाराम। हिजाऽज मीठाराम पुनि छैनन्, टेपरिकेट बजेको पुनि सुनिन्न भन्नी त लागि राको थियो केरे, धन्न कता'ट भेट्किछन् है । बेँसीथाने ले बेँसीको घर तिरा'ट के ल्यायौ त नि ? साँच्चि, कति मुरी धान फलेछ तपैँका यो पाला ? सप्पै बेच्नी जो त होला केरे नि ? Keep rolling...
Read Full Discussion Thread for this article