Posted by: Bostonian Nepali December 8, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
ए रात्तै, यसो हिँउदमा ब्यासीमा खेती उठाउन गाको त, गाँउमा त के के पो भएछ । -गोतामे को साच्चै बे भएछ । - सिरेले के बिधि गोरु जुधाएछन गाँठे । - भउते गोतामेको बे को फुटा हेरेर छक्क परेछन् । - दादाको झ्याउरे गितको रफ्तार डरलाग्दो सँग बढे छ । -नमेले नेपेदाईलाइ कन्सुत्ले काका भनेछन् । -अरु सब्बै हिउदमा सार्है बरालिन थालेछन ।
Read Full Discussion Thread for this article