Posted by: Poonte December 8, 2005
need advice
Login in to Rate this Post:     0       ?        
आई फेरि मेरी नखरमाऊली बुईनी! दा को बेईजत गर्नु अघि अलिक सोंच बिचार्नु पर्दैन? झटपट्ट प्वाक्क बोल्दिनी? ठ्याम् ठ्याम् ठ्याम् ठ्याम् ठ्याम! बरु, आउन त आएउ, "कान्छी भाऊजु"लाई दर्शन गरेकी खई त? धत्! पुग्यो अब! खप्पराँ बाँकी भा' जम्मा दुईटा रौं नि एउटा सिताराले, अर्को आफ्नै बुढीले उखेल्ने उखेल्नेऽऽऽऽऽऽऽऽऽ बेला भा'छ!
Read Full Discussion Thread for this article