Posted by: shree5 December 7, 2005
Nepali WIN XP
Login in to Rate this Post:     0       ?        
ल है साथीभाई हरु, यहाँहरुको जानकारीको लागि, भउते झाँक्रीले नभने पनि, यो नेपाली "ईन्टरफेस प्याक" हटाउने सुबिधा यो "ईन्सटल" गर्ने MSI package मा नै रहेछ, त्यसैले मैले जस्तो त्यो प्याकेज नै फेरि डाउनलोड गर्ने अवस्था नआउनको लागि त्यो ईन्स्टलर प्याकेजलाई delete नगर्नु होला । (आफ्नो फेरि delete गर्दा shift थिचिहाल्न पर्नी बानी के, दु:ख पाईयो आफ्नै व्यहोराले ) Keep rolling...
Read Full Discussion Thread for this article