Posted by: shree5 December 7, 2005
Nepali Unicode Revolution in Sajha
Login in to Rate this Post:     0       ?        
रातामाटे जी, त्यस्तो त नहुन पर्नी हो केरे, मैले हेर्चु है । किन भने धेरै जसो त ६०० मेगाबाईट भन्दा धेरै नजान पर्नी हो लाईभ सिडि हरु । सिमलिनजी, पहिले पहिले त लिनक्स ईन्सटल नै गर्न अलिक ट्रीकी नै थियो, आजकल त (अझ सुजी) त विन्डोज भन्दा सरल लाग्छ मलाई, तर पार्टिशन भने छुट्टै नै बनाउनु पर्छ है पहिले नै , ईन्सटलर ले नै बनाउँछ भनेर त मैले पनि सिफारिश गर्दिन । Keep rolling...
Read Full Discussion Thread for this article