Posted by: symlyn December 7, 2005
Login in to Rate this Post:
0
?
नेपाली इन्टरफेस प्याक बाड्ने क्रममा अनलिमिडेडले बिन्डोज पाइरेसी गराउन प्रोत्साहन गरे जस्तो लाग्यो। पहिले दिनमा बाडिएका सीडी हरू जेनुइन बिन्डोज मात्र चल्थ्यो भने पछि बाडिन थालिएका सीडीहरू पाइरेटेट बिन्डोजमा पनि चल्न थालेका खवरहरू सुन्न थालेको छु। जे होस, नेपालीमा कम्प्युर चलाउन चहाने उत्साहिहरूलाई त खुशीकै कुरो हो। तर बिचरो माईक्रोसफ्टलाई यो कुरो थाहा छ कि छैन??