Posted by: shree5 December 7, 2005
Nepali WIN XP
Login in to Rate this Post:     0       ?        
भउते, भन्नुस न कता'ट हैच तो बौसी जगाम्नी, कति खोजि राखम र ? तपैलाई थाहा भैसकेको कुरो पुनि। यहाँ च्याट्ट टाँसि दिए जम्मै गाम्ले हुरले चईनी भउते लामा झाँक्री चईनी धेरै जो जान्नी रैचन, सप्पै बौसी जति जगाम्चन भनेर गाम्लेहुरले तपैँकहाँ अरु बेला पुनि येसो झारफूक अर्न आम्नी थिए केरे । Keep rolling...
Read Full Discussion Thread for this article